भाइरल वडाध्यक्षलाई ५ हजार जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा तनाव सिर्जना गरेर चर्चामा आएका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

निर्वाचन प्रचारप्रसार गरेको आरोपमा आयोगले उनीलाई जरिवाना गर्ने निर्णय गरेको हो।  

काठमाडौं ७ को प्रदेश सभा (२)का नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङको प्रचारप्रसार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराएको हो।

निर्वाचन आचारसंहितामा स्थानीय तहको कार्यपालिका सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रसार प्रसार गर्न नपाउने व्यवस्था छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।