वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेलले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन्। 

पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए। त्यसअघि पौडेल भूमि व्यवस्था विभागका महानिर्देशक थिए। 

वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन पौडेललाई विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाइ छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।