हुम्लाका अतिविपन्न सुत्केरी आमालाई सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट ।जिल्लाका अतिविपन्न महिलालाई  आर्थिक सहयोग गरिएको छ। जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले जिल्लाका अतिविपन सुत्केरी आमालाई १० केजी चामल, पाँच केजी दाल, एक किलो नुन, चिनी, र एक प्याकेट तेल, एक क्यारेक्ट अण्डा सहयोग गरिएको जानकारी दिएका छन्। 

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७५० बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आएको उनले बताए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।