एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो, कोको परे ?(सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। जसमा घनश्याम भूसालदेखि शान्ता चौधरीसम्म परेका छन्।

बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरेको छ। यस्तै ३१ मनाेनीत केन्द्रीय सदस्यका लागि ४५ जनाको नाम प्रस्ताव गरिएकाे छ।

 पोलिटब्यूरो सदस्यकाे सूची

घनश्याम भूसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशीनाथ अधिकारी

रघुजी पन्त

भानभुक्त ढकाल

मणि थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

शम्भू साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्ण थापा

राजेन्द्र गौतम

थममाया थापा

शेरबहादुर तामाङ

काशीनाथ अधिकारी

हिक्मत कार्की

गोकुल बास्कोटा

महेश बस्नेत

अरुण नेपाल

देवी ज्ञवाली

परशुराम मेघी गुरुङ

पुरुषोत्तम पौडेल

आनन्द पोखरेल

लीला गीरी

जगत विक

कमल चौलागाई

बालकृष्ण ढुंगेल

ईश्वर बहादुर रिजाल

जीतु गौतम

बिनोद श्रेष्ठ

सुमन प्याकुरेल

भैरवसुन्दर श्रेष्ठ

रामदयाल मण्डल

दलबहादुर राना

गोकुल घर्ती

बैजनाथ चौधरी

टुकराज सिग्देल

लिलानाथ श्रेष्ठ

खेममान खड्का

राजेन्द्र रावल

नारदमुनी राना

सूर्य थापा

मना केसी

सुशीला नेपाल

पार्वत गुरुङ

लिलबहादुर थापा मगर

सुजिता शाक्य

ज्वाला कुमारी साह

मोहन बाँनीया

मञ्जु चौधरी

अच्यूत मैनाली

बिशाल भट्राई

गणेश ठगुन्ना

खिमलाल भट्राई

दधीराम नेउपाने

देवेन्द्र दाहाल

रामेश्वर फूंयाल

ठाकूर गैरे

तिलक मेन्यांवो

जुली कुमारी महतो

गौरी ओली

निरुदेवी पाल

बिमला घिमिरे

लिलाकुमारी भण्डारी

शान्ता चौधरी

सीता गीरी ओली

नरुलाल चौधरी

कृष्ण बहादुर राई

गुलाबजंग शाह

लक्ष्मी पोखरेल

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।