कांग्रेस १४ औं महाधिवेशन : पन्चकन्या गाउँपालिकाको सभापतिमा खनाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको पन्चकन्या गाउँपालिकाको सभापतिमा माधब खनाल विजयी भएका छन ।

खनालले ८१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी यमबहादुर थापाले ६९ मत ल्याए । 

सभापतिमा विजयी भएका खनालले अब सम्पुर्ण कायएकर्ताहरुलाई एकताबद्ध गरेर स्थानिय निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धता व्यत्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।