अमेरिकाको जवाफ- एमसीसी सम्झौता र सैन्य वा सुरक्षा रणनीतिबीच सम्बन्ध छैन (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अनेक आशंका उत्पन्न भइरहेका वेला अमेरिकाले एमसीसी सम्झौता (कम्प्याक्ट)को कुनै पनि सैन्य वा सुरक्षा रणनीतिबीच सम्बन्ध नरहेको जनाएको छ।

“एमसीसीलाई लागू हुने अमेरिकी कानून (मिलेनियम च्यालेन्ज ऐन २००३)ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ,” नेपाललाई पठाएको जवाफमा एमसीसीले भनेको छ, “यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन।”

हेर्नुहोस पूर्णपाठ:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।