काठमाडौं उपत्यकामा २६०९ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा २ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भक्तपुरमा २९२, काडमाडौं १८८१ र ललितपुरमा ४३६ जनामा कोरोना पुष्टि भएको छ । 

आज देशभर ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ जना रहेको छ । 

उपत्यकामा शनिबार २ हजार नौ सय ३७ जना संक्रमित भएका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।