एनएमबी बैंक र एएसजी आँखा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी अँखा अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १०% सम्म छुट दिन समझदारी गरेको छ ।

उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्यूआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरी र आँखा सम्बन्धि कुनैपनि सामानको खरिदमा मा १०% छुट उपलब्ध गराउने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।