काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेका हुन् ।
यस अघि बीमा समितिमा चिरञ्जीबी चापागाईँले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनले आफ्नो ४ वर्षीय कार्यकाल सकाएर पुस १४ गतेदेखि बिदामा बसेका थिए ।

Comment