महाराजगञ्जमा स्कुटर पल्टिँदा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गए राति काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सडकमा पार्किङ गरी राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा प्रदेश ३ ०२०१४ प ९७९८ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक काठमाडौंको बुढानिलकण्ड नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।