काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  काठमाडौंमा उपत्यकामा थप १६९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनका अनुसार काठमाडौंमा १४ सय ६९, ललितपुरमा एक सय ३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन्कोर।

पछिल्लो २४ घन्टामा देशभर २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २३ सय २६ निको भएर डिस्चार्ज भएको डा. गौतमले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।