काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ।
स्रोतका अनुसार बैठक यही असार १० गते बुधबारका लागि बोलाइएको छ।
बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी),काेराेना लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ।
यसअघि २५ र ३१ वैशाखका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
Comment