४ सय ५१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा सोमबार ६७ जना डिस्चार्ज भएका छन् । जसमध्ये ७ जना महिला ६० जना पुरुष रहेका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ७ जना छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।