new mega bankadd

गायक रंजित शर्माको स्वरमा नयाँ गीत सार्वजनिक (भिडियो सहित)






ActPro Nepal

674

2022 Mar 10

काठमाडौं ।  गायक रंजित शर्माको स्वरमा होलीको अवसरलाई लक्षीत गरी  ‘परदेशीया ला रंग घोरै छै गोरिया’ बोलको गीत सार्वजनिक भएको छ। 

रंजित शर्माको शब्द रचना तथा दिपेन्द्र शाहको संगीत रहेको गीतमा संजय भुजेलकोको एरेन्ज रहेको छ। यस म्युजिक भिडियोलाई अम्रिस मल्लिकले छायाँकन तथा सम्पादन गरेका हुन् भने गेष्ट भोकलमा दिपेन्द्र शाहले साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा श्याम शाहि र लवलिको अभिनय रहेको छ। हिमानी म्युजिक युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ।



प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.