add

एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित






ActPro Nepal

|

११ असोज, २०८१

|
197

काठमाडौँ । नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएको छ  ।

न्युताइपे सिटीमा शुक्रवार भएको खेलमा नेपाल  बहराइनसँग ४–० गोलले  पराजित भएको हो। योसँगै नेपालले तीन अंकसहित छनोट अन्त्य गरेको छ। 

यस अघि नेपाल कम्बोडियासँग ४–१ गोलले तथा उज्बेकिस्तानसँग  ६–० गोलले पराजित भएकाे थियाे । नेपालले चाइनिज ताइपेइलाई भने ३–१ गोलले हराएको थियो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.