add

स्मार्ट सेलले ल्यायो स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
672

काठमाडाैं । स्मार्टसेलले अनलिमिटेड नाइट डेटा प्लान सार्वजनिक गरेको छ। 

कम्पनीले १९ रुपैयाँमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म असीमित डेटा चलाउन सक्ने अफर ल्याएको हो। 

कम्पनीले जुलाई १, २००८ देखि सेवाहरू प्रदान गर्दै आइरहेको छ। 

सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा  प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोरजी नेटवर्कको कारणले गर्दा डाटा चलाउन मन पराउनेहरुमाझ पहिलो रोजाइमा पर्दै आइरहेको छ। 

यो डाटा प्लानमा ग्राहकले  फास्ट फोरजी नेटवर्कमार्फत सोसल मिडिया चलाउन, वेब सर्फिङ गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागी प्रयोग गर्न सक्नेछन्। 

कम्पनीका अनुसार यो योजना सुचारु गर्न  *१४१००*३*४*१# डायल गर्नुपर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.