महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।महिला उद्यमी महासंघद्वारा आयोजित सातौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री...