add

मन्त्रिपरिषद् बैठक बस्दै






ActPro Nepal

|

५ पुष, २०८१

|
41

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर स्थगित भएको मन्त्रिपरिषद्को बैठक शुक्रबार (आज) बस्ने भएको छ।

आज दिउँसो १ बजे बैठक बस्न लागेको हो। आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामाथि चर्चा गर्ने तयारी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.