प्रधानमन्त्री देउवालाई पाकिस्तानका समकक्षीको बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

प्रतिनिधिसभाबाट हिजो (आइतबार) विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री खानले समकक्षी देउवालाई बधाई दिएका हुन्। 

बधाई दिँदै खानले ट्वीटरमा लेखेका छन्, ‘तिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु। मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।