add

सत्ता समीकरणका लागि देउवाले बोलाए तीन दलको बैठक






ActPro Nepal

|

२७ चैत, २०७७

|
1208

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससहित नेकपा माओवादी केन्द्र‚ जनता समाजवादी पार्टी (जसपा) गरी तीनै दलको बैठक बोलाएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार अपरान्ह तीन बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत २० को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

आजको बैठक नयाँ सरकार बनाउनेबारे केन्द्रित हुने कांग्रेसका एक नेताले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.