काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग विस्तार गरेका छन् ।
सभापति देउवाले बुधबार राति विभाग विस्तार गरेका हुन् । सूचना विभागको संयोजकमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।
४८ सदस्यीय विभागको उपप्रमुखमा डा.सुरेश आचार्य र सचिवमा दिनेश थापा मगर रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।