add

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने






ActPro Nepal

|

२८ जेठ, २०७७

|
667

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्ने भएका छन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम, संसदमा पेश गरिएको बजेट लगायतको विषयमा सम्बोधन गर्ने भएका हुन् ।

ओलीले बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मन्त्रिपरिषद बैठक बस्ने छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.