add

भोकालाई खाना खुवाउँदै नेपाल तरुण दल रसुवा






ActPro Nepal

|

२४ वैशाख, २०७७

|
1145

काठमाडौं । नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रसुवाले लकडाउनका कारण समस्यामा परेका लागि निशुल्क खानाको व्यवस्था गरेको छ ।


नेपाल तरुण दलका युवाहरुले काठमाडौंको माछपोखरीमा बिहानको एक छाक खाना खुवाउने गरी तयारी थालेको आज नवौ दिन पूरा भएको अध्यक्ष दिल बहादुर मुक्तान (डीम्याक्स)ले बताउएका छन ।


सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि लकडाउन गर्ने निर्णय गरे पश्चात् नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राजमार्गमा हिँडेरै सयौं किलोमिटर यात्रा गरिरहका मजदुरलाई र अशाय ब्यक्तीहरुलालाइ सहयोग गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएसङै देशै भरका तरुण दलका युवाहरूले ठाउ-ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी मजदुर तथा अशाय ब्यक्तीहरुलाई सहजता प्रदान गर्दै आएका छन ।


नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले माहामारी संकटको समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउन पटक पटक सरकारलाई ध्यानाकर्षण समेत गराउदै आएका छन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.