add

अ‌ाज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै






ActPro Nepal

|

१७ वैशाख, २०७७

|
986

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो २ बस्ने बैठकमा कोरोना रोकथाम सरकारको पछिल्लो कदम लगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने– ‘आजको बैठक कोरोना रोकथाम,  लकडाउन, सरकारको अधिनायकवाद शैली, सांसद् अपहरण प्रकरण लगायत विषयमा केन्द्रित हुन्छ ।’

बैठक एक अर्का बीचको भौतिक दूरी कायम गरेर बस्ने पौडेलले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.