काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक बोहराको निधन भएको छ । बोहराको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि घाँटीको समस्याबाट गुज्रिएका उनको मंगलबार उपचारकै क्रममा निधन भएको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।