add

एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने






ActPro Nepal

|

१४ चैत, २०८१

|
148

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्ध नभए विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सवारी साधनको व्यवस्था गर्ने भएको हो।

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भन्दै यस्तो गरेको हो।

सम्पर्क व्यक्ति र स्थान:

न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (बानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.