काठमाडौं । प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त भएका छन्।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राईले मंगलबार सचिवमा नियुक्त गरेका हुन्।
सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा सचिव पद रिक्त थियो।
राई सभामुख घिमिरेकै गृहजिल्ला झापाका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।