add

आज कुन विदेशी मुद्राको मूल्य कति? हेर्नुस् सूची






ActPro Nepal

|

२९ भदौ, २०८१

|
22

काठमाडौँ । आज भदौ २९ गते शनिबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.१६ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.४८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.०५ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.