add

अष्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश






ActPro Nepal

|

१३ असार, २०८१

|
304

काठमाडौँ । कोपा अमेरिका फुटबलमा क्यानडाले पेरुलाई १-० ले पराजित गरेको छ।

आज बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रह्यो। खेलको ५९औँ मिनेटमा पेरुका मेरुयल अग्युरोले रेडकार्ड पाएपछि १० पेरु  खेलाडीमा झरेको थियो। त्यसको फाइदा उठाउँदै क्यानडाले खेलको ७४औँ मिनेटमा जोनाथन डेभिडले गरेको गोल निर्णायक बन्यो।

ग्रुप एमा रहेका अर्जेन्टिना र चिलीको खेल पनि आजै छ। नेपाली समय अनुसार खेल विहान पौने ७ बजे  सुरु हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.