काठमाडौं । सुनको भाउ स्थिर छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ४१ हजार ६० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन अर्थात् बुधवार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ पनि १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।
साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।