काठमाडौं । आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै १ खर्ब १६ अर्ब विनियोजन गरेका छन्।
सामाजिक सुरक्षा भत्ताका लागि जेष्ठ नागरिक लगायत लक्षित समुदायलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तरता दिएको अर्थमन्त्रीले बताए।
‘यसका लागि १ खर्ब १६ अर्ब विनियोजित गरेको छु,’ अर्थमन्त्री पुनले भने।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।