add

‘हाम्रा बा आमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम






ActPro Nepal

|

१५ जेठ, २०८१

|
175

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा सरकारले ‘हाम्रो बा आमा हाम्रो जिम्मेवारी’ कार्यक्रम तय गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा यस्तो नारासहितको कार्यक्रम प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पुनले सात प्रदेशमा सात वटा सुविधासम्पन्न वृद्ध आश्रम बनाइने समेत बताए। बजेटमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.