add

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाण पुर्जाको घोषणा






ActPro Nepal

|

१५ जेठ, २०८१

|
180

काठमाडौं । सरकारले भूमिहीन पाँच लाख घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमनत्री पुनले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएका छन्।

यस्तै, नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.