add

आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइ






ActPro Nepal

|

१५ जेठ, २०८१

|
141

काठमाडौं । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिँचाइको व्यवस्था मिलाउने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै उक्त घोषणा गरेका हुन्। जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड विनियोजन गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.