add

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर






ActPro Nepal

|

६ जेठ, २०८१

|
414

काठमाडौं । गौशाला चोकमा काठमाडौं महानगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरु डोजर लगाएर भत्काएको छ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसल भत्काउन महानगरले ४ वटा डोजर प्रयोग गरेको छ।

काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.