add

दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब १० करोडमा सीमित






ActPro Nepal

|

४ वैशाख, २०८१

|
128

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको हो ।

यसदिन ३१२ कम्पनीको २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको । आज गुराँस फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.