add

नेशनल मेडिकल कलेजमा छापा, एमडी सहित दुई पक्राउ






ActPro Nepal

|

२७ चैत, २०८०

|
391

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।

म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.