add

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?






ActPro Nepal

|

२१ चैत, २०८०

|
134

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० नाफाबाट यो लाभांश दिन लागिएको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.