add

बागमती मन्त्रिपरिषद् विस्तार






ActPro Nepal

|

१८ चैत, २०८०

|
241

मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक वाग्मती प्रदेशका मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री कट्टेलले दोस्रो पटक मन्त्रिपषिद विस्तार गरेका हुन्। यसअघि हाम्रो नेपाल पार्टीलाई सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका उनले यो पटक एमालेलाई सरकारमा सामेल गराएश्र

एमालेबाट संसदीय दलका नेता जग्गनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। उनले केहीबेरअघि प्रदेश प्रमुख यादव शर्माबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

थपलिया यसअघि निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री नै थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.