add

डिप्रोक्स लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

१४ चैत, २०८०

|
97

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १५ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

लघुवित्तले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत २५ गते २२ औं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.