add

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन






ActPro Nepal

|

१२ चैत, २०८०

|
122

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (चैत १३ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले चैत २७ गते २७ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा अमृतभोग क्याटरिङ, कालिकास्थान, डिल्लीबजार, काठमाडौं बिहान १० बजे सुरु हुनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.