add

त्रिकोणात्मक टी-२० आई सिरिज फाइनलमा नेदरल्याण्ड्स,अब नेपालसँग भिड्ने






ActPro Nepal

|

२० फागुन, २०८०

|
212

काठमाडौं । आइतबार भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्स फाइनलमा पुगेको छ ।

बर्षाका कारण खेल रोकिएपछी नामिबियासँग अंक बाँडेर नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । यससँगै अव फाइनलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नुपर्ने छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.