add

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता






ActPro Nepal

|

१९ माघ, २०८०

|
336

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। मंबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हिउँदे अधिवेशनबाटै टुंगो लगाउने तयारी गरिरहेको छ। त्यसका लागि प्रधानमन्त्रीले विपक्षीको साथ खोजेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.