add

जानकी मन्दिरमा सवा लाख ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन (फोटोफिचर)






ActPro Nepal

|

८ माघ, २०८०

|
214

जनकपुरधाम ।  भारतको अयोध्यामा राम मन्दिरको सोमवार प्राण प्रतिष्ठा भएको खुशीयालीमा जनकपुरधामको जानकी मन्दिरमा दीप प्रज्वल गरी दिपोत्सव मनाइएको छ ।

हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए ।

वीरगञ्ज, गोलबजार, जलेश्वरलगायतका ठाउँमा पनि झाँकी प्रदर्शन, रथयात्रा, दीपोत्सवलगायतका कार्यक्रम गरिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.