add

एसएसपी बुढुवामा रमेशकुमार बस्नेत सिफारिस






ActPro Nepal

|

७ माघ, २०८०

|
350

काठमाडौं । एसपी रमेश कुमार बस्नेत एसएसपी बढुवामा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले उनलाई बढुवा सिफारिस गरेको हो ।

यससँगै प्रहरीमा एसपीका आठ पद रिक्त भएका छन् । रिक्त पदको बढुवामा डिएसपीहरू प्रदीप क्षेत्री पहिलो, अंगुर जिसी दोस्रो, ढकेन्द्र खतिवडा, यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार र निरञ्जनदत्त भट्ट राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे प्रतिस्पर्धामा छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.