add

जापानमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ४८ पुग्यो,उद्धार र राहत जारी






ActPro Nepal

|

१७ पुष, २०८०

|
222

काठमाडौं । जापानको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

हिजो गएको ७.६ म्याग्निच्युडको भूकम्पबाट ४८ जनाको मृत्यु भएको इशिकावा प्रकोप नियन्त्रण कार्यालयले पुष्टि गरेको हो ।

भूकम्पबाट नानाओ, वाजिमा र हाकुई बढी प्रभावित भएको छ । कैयौं नगरमा मानिसहरु भत्किएका भवनमा फसेका छन् । सडक क्षतिग्रस्त भएको र यातायात तथा सञ्चार सेवाहरु अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.