add

पोखरा फाइनान्सले लाभांश नदिने






ActPro Nepal

|

५ पुष, २०८०

|
281

काठमाडौँ । पोखरा फाइनान्सले लाभांश नदिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.