काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले साविकको सानिमा लाइफ र रिलायन्स लाइफको आर्थिक वर्ष २०७८–७९ को सञ्चित नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।