add

काठमाडौं महानगर क्षेत्रभित्र प्लाष्टिकका ‘क्रिसमस ट्री’ राख्न निषेध, भेटिए जफत गरिने






ActPro Nepal

|

२१ मंसिर, २०८०

|
111

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लाष्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ।  विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको  प्लाष्टिकको क्रिसमस ट्री हटाएको छ।  प्लाष्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.