add

नेपाल एयरलाइन्सको ग्राउन्ड ह्याण्डलिङ अधिकार खोसियो,अब प्रतिस्पर्धाबाट हुने






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
379

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रतिस्पर्धाबाट ग्राउन्ड ह्याण्डलिङ दिने निर्णय गरेको छ ।

प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) अनुसार भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।

यससँगै अब त्रिभुवन विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट हुनेछ । अहिलेसम्म ग्राउन्ड ह्याण्डलिङमा निगमको एकाधिकार थियो ।

झन्डै आधा खर्ब ऋणमा रहेको निगमले गउन्ड ह्याण्डलिङबाट राम्रो कमाइ गर्दै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.